दफा २५
अन्य पदाधिकारी
(१) विश्वविद्यालयमा क्याम्पस प्रमुख लगायत तोकिए बमोजिमका अन्य पदाधिकारीहरु रहन सक्नेछन् ।
(२) उपदफा (१) बमोजिमको पदाधिकारीको नियुक्ति, काम, कर्तव्य र अधिकार, पारिश्रमिक, सुविधा र सेवाका शर्तहरु तोकिए बमोजिम हुनेछन् ।